गौरादह उवासंघमा पुनः जीत बहादुरको नेतृत्व

गौरादह/ गौरादह उद्योग वाणिज्य संघमा पुनः जीत बहादुर कार्की (जेबी) अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनको अन्तिम मत परिणामबाट कार्की अध्यक्षमा निर्वाचित हुँदै दोस्रो कार्यकाल पनि नेतृत्वमा पुगेका हुन् । वडा नम्बर ३ स्थित सामुदायिक भवन परिसरमा सम्पन्न निर्वाचनको मतगणना अनुसार कार्कीले २ सय ५० मत पाएका छन् । प्रगतिशिल … Continue reading गौरादह उवासंघमा पुनः जीत बहादुरको नेतृत्व